घ्याङलेख गाँउपालिकाका उपाध्यक्ष शंकरमान घलान चडेको गाडी दुर्घटना

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीको घ्याङलेख गाँउपालिकाका उपाध्यक्ष शंकरमान घलान चडेको गाडी दुर्घटनामा परेको छ । घलान चडेको गाडी घ्याङलेख गाउपालिकाको वडा नम्वर ४ शिखरभन्ज्याङ मुनि मधुवन सडकमा व्रेकफेल करिव गाडीको करिव १५ मिटर तल खसेको घ्याङलेख गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर भाईते भएका उपाध्यक्ष घलानलाई थप उपचारको लागी काठमाडौ लगिएको छ ।

हरिहरपुरगढी गाँउपालीकामा वामगती प्रदेश सरकार प्रदेश निति तथा योजनाले आयोजना गरेको आवधिक योजना तर्जुमा गोष्ठीवाट मरिण गाँउपालीका हुँदै घ्याङलेख जाने क्रममा गाडी दुर्घटना भएको हो । दुर्घटना भएको गाडी रुखमा अड्किएको छ । गाडी भित्र उपाध्यक्ष सहित सवार व्यक्तिहरुलाई उपचारको लागि काठमाडौ पठाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्