काठमाडौँको बुद्धनगरमा भैँसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

सिन्धुली प्रेस
  • ख-
  • ख+

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?