सुनकोशी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम पारित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १ असार । सिन्धुलीको सुनकोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाको आज बसेको दोश्रो गाउँसभा १५ औ अधिबेशनको ३० औ बैठकले निति तथा कार्यक्रम पारित गरेको हो ।

गाउँपालिकाले आगामी बर्ष स्वास्थ्य, शिक्षा, कृषि, पुर्वाधार विकास, खानेपानी, महिला सशक्तिकरण, रोजगारी सिर्जना गर्ने योजना लगाएतका विषयहरुलाई मुख्य प्राथमिकता दिएर आगामी बर्षको निति तथा कार्यक्रम तयार गरी पारित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्