सिन्धुलीको घ्याङलेख गाउँपालिकामा विभिन्न रचनात्मक कार्यक्रम गरेर राष्ट्रिय बाल दिवस मनाइएइको छ ।
हिजो गाउँपालिका भित्रका सबै सामुदायिक तथा निजि विद्यालयहरुमा विभिन्न कार्यक्रम गरेर रेर राष्ट्रिय बाल दिवस मनाइएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।
उपाध्यक्ष घलानको प्रमुख आतिथ्यतामा नेत्रकाली मावि रामपुरमा विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ ।