कमला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका लुइटेल १२१ मत ल्याएर निर्वाचित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीको दुधौली नगरपालिकामा रहेको कमला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु अध्यक्षमा अनेरास्ववियुका टेक टेक प्रसाद लुइटेल १२१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा स्ववियुको सचिवमा प्रमिला पोखरेल १४१ मत, कोषाध्यक्षमा नेविसंघ जमुना कार्की ११८ मत, सदस्यहरुमा सविता ढुङगाना १०५, सुस्मा थापा मगर ११०, दिपीका कुमारी कुवंर १२१ मत, ध्वज बहादुर थापा १२१ मत, रोहित श्रेष्ठ ११८ मत ल्याएर निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?